lundi 26 décembre 2016

Rasuwa sous la neige


 Il neige dans le district de RASUWA (région de Muskan, de Tsering et de Suresh). Beaucoup de villages de ce district ne sont toujours pas reconstruits depuis le tremblement de terre en Avril 2015.



रसुवामा हिमपात,जनजीवन प्रभावित, किसान खुसी


रसुवामा आइतबार राति हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको माथिल्लो भागको आठ गाविसको जनजीवन प्रभावित भएको छ ।
रसुवाको लाङटाङ, गोसाईकुन्ड तथा चन्दनबारी आसपासको क्षेत्रमा हिमपात भएको हो ।