vendredi 9 décembre 2016

Corruption en France, Article de kanchan sur l affaire Cahuzac



फ्रान्स को अर्थ मन्त्री जेरोम काहुजाक लाई ३ बर्षा को जेल सजाय दियको छ ।उसले आफ्नो कुनै पनि कर नतिरेको जानकारी भयको छ । अनुसन्धान को क्रममा उसले कर नतिरेर सुइस्जलन्द र सिङगापुर को बैंक मा पेेेैसा राखेको जानकारी भयको छ र उसले पत्नी लाई पनि २ बर्ष को जेल सजाय दियको छ। पैसा राखनमा उसको पत्नी को पनि ठुलो हात रयको जानकारी मा अयको छ। हाम्रो देश नेपाल को नेता मात्र तेस्तो होइनन् रहेछ । फ्रान्स पनि तेस्रो हुँदोरहेछ सोचको थिएन । सबै राजनिती गर्ने हरु तेस्तै हुँदा रछ ।।।।