lundi 22 novembre 2021

Tsering à l'honneur

 Article des journaux

Félicitations et meilleurs voeux pour de plus en plus de succès.
M. Sajjan Ghale

Président de la Naukund Social Welfare and Tourism Promotion Society Naukund-6 Rasuwa.
(Photo du bureau exécutif du village de Naukunda honoré avec succès pour avoir gravi avec succès le Manaslu Himal de 8163 mètres de haut et devenir la première personne de la municipalité du village)

हार्दिक बधाई तथा थप यस्तै खाले अनागिन्ती सफलताहरुको साथै उत्तरोत्तर प्रगतिको शुभाकामाना छ ।


श्री सज्जन घले 

नौकुन्ड समाज कल्याण तथा पर्यटन प्रबर्द्धन समाज  नौकुन्ड -६ रसुवाका अध्यक्ष ज्यु लाई ।।


( नौकुन्ड गाउँ कार्यपालिकाको कार्यलयको तर्फबाठ 8163 मिटर उचाई रहेको मनास्लु हिमाल सफलता पुर्वक आरोहण गर्नु भै  गाउँ पालिकाकै पहिले ब्यक्ती बन्न सफल भए बापत सम्मान ग्रहन गर्दै गर्दाको तस्वीर )