vendredi 6 janvier 2017

Message de Mr Niranjan Neupane de l'Alliance Francaise de Katmandou

Niranjan Neupane 

Des activités touchant le cœur organisées par l'association "Little world Népal" à St. Malo. Merci beaucoup sathi Baje, Madame Simone, Annick et toute l'équipe d’association. Un seul but mais d’activités déférentes en France pour aider le Népal. Bravo !!

! उनको नाम सिमोन हो. ऊनि अहिले ८० वर्स की हुनुहुन्छ ! नेपाल कहिले आएको छैन, उनको दैनिकी बिहान देखि बेलुका सम्म स्वेटर बुन्नू हो ! उनले बुनने हरेक स्वेटरहरु उनको न्यानो मायाले बुनिएका हुन जून " लिटिल वर्ल्ड नेपाल फ्रांस " नामक संस्थाले गत सालको भूकंप पीड़ितहरुको लागि एहि आएर बास्तबिक पीड़ितहरुलाई बितरण गर्दै आइरहेको छ ! धेरै धेरै सराहनीय काम साथी बाजे .